गुँड
Romanized: gumd, gunda, gund, gumda
चराचुरुङ्गीले रुखका हाँगा, टोड्का आदि र घरका दलिन, खटप्वाल आदिमा बनाएको बास बस्ने ठाउँ वा घर; चराहरूको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चराचुरुङ्गीले रुखका हाँगा, टोड्का आदि र घरका दलिन, खटप्वाल आदिमा बनाएको बास बस्ने ठाउँ वा घर; चराहरूको घर।
२.
गर्भ।
३.
आमा (एकै गुँडका छोराछोरी)