गुँडुलिनु

Romanized: gundulinu, gumdulinu

सेलरोटीजस्तो बाटुलो हुनु, गुँडुलो पर्नु; गुँडुल्किनु; घुँगुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गुँडुलो+इ+नु]

१.
सेलरोटीजस्तो बाटुलो हुनु, गुँडुलो पर्नु; गुँडुल्किनु; घुँगुरिनु।
२.
मान्द्रो, कपडा, बोरा आदि बेरिएजस्तो हुनु

सम्बन्धित शब्दहरू