कुँडुलिनु
Romanized: kundulinu, kumdulinu
कुनै वस्तु कुँडुलो पर्नु; गुँडुल्किनु; कुँडुल्किनु; घुँगुरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कुँडुलो+इ+नु]
1
कुनै वस्तु कुँडुलो पर्नु; गुँडुल्किनु; कुँडुल्किनु; घुँगुरिनु ।