कुँडुल्को
Romanized: kundulko, kumdulko
साह्रो ठाउँमा ठोकिँदा निधार, तालु आदिमा उठेको टुटुल्को; फुकुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत फोड+उल्ल > उल्को]
1
साह्रो ठाउँमा ठोकिँदा निधार, तालु आदिमा उठेको टुटुल्को; फुकुन्डो।