कुँडुल्याइ

Romanized: kumdulyaai, kundulyaai, kundulyai, kumdulyai

कुँडुलिने भाव, क्रिया वा प्रक्रिया। [कँडुल्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ कुँडुलि (+याइ)]

१.
कुँडुलिने भाव, क्रिया वा प्रक्रिया। [कँडुल्याउ+आइ]
२.
कुँडुल्याउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू