छँडुल्याइँ
Romanized: chhamdulyaaim, chhamdulyaim, chhamdulyaain, chhandulyaaim
छँडुलो बन्ने भाव वा प्रक्रिया; छँडुलो हुनाको चाल; छालेपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छँडुलो बन्ने भाव वा प्रक्रिया; छँडुलो हुनाको चाल; छालेपन।