अर्घेल्याइँ

Romanized: arghelyaaim, arghelyaain, arghelyain, arghelyaim

अमिल्दोपना; अचाडुपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अमिल्दोपना; अचाडुपन।
२.
उपद्रो; कसुर; बिजाइँ।

सम्बन्धित शब्दहरू