अर्घेलो

Romanized: arghelo

अमिल्दो; अचाडु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अर्घ+एलो]

१.
अमिल्दो; अचाडु।
२.
नचाहिँदो; नसुहाउँदो; वाहियात।

सम्बन्धित शब्दहरू