पाद्यार्घ

Romanized: paadyaargha, paadyaargh, paadyargha, padyaargha

हातपाउ धुने पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हातपाउ धुने पानी।
२.
पूजाका सामग्री; पूजासामा।
३.
पूजाका निम्ति छुट्ट्याइएको कुनै वस्तु।

सम्बन्धित शब्दहरू