पाद्य
Romanized: paadya, paady, pady, padya
गोडासम्बन्धी; चरणको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गोडासम्बन्धी; चरणको।
२.
पूज्य व्यक्ति वा देवदेवीको पाउ धुने (पानी)।
३.
(नाम)
देवकार्यमा पूजा गर्दा चढाइने पवित्र जल; पाद्योदक।