पाद्योदक
Romanized: paadyodaka, paadyodak, padyodak, padyodaka
पूज्य व्यक्ति वा देवदेवीका पाउ धुँदा प्रयोग गरिने पानी; देवकार्यमा पूजा गर्दा चढाइने पवित्र जल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पूज्य व्यक्ति वा देवदेवीका पाउ धुँदा प्रयोग गरिने पानी; देवकार्यमा पूजा गर्दा चढाइने पवित्र जल।