खाद्य

Romanized: khaadya, khaady, khady, khadya

खाइने वा खान लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खाइने वा खान लायक।
२.
(नाम) खाइने पदार्थ (अन्न, फलफूल आदि)।

सम्बन्धित शब्दहरू