खाद्यपेय

Romanized: khaadyapeya, khaadyapey, khadyapey, khadyapeya

खाइने तथा पिइने; खानपिउन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत खाद्य+पेय]

१.
खाइने तथा पिइने; खानपिउन योग्य।
२.
खानपानका लागि आवश्यक।

सम्बन्धित शब्दहरू