खाद्यज

Romanized: khaadyaja, khaadyaj, khadyaj, khadyaja

खाद्यपदार्थमा पाइने पौष्टिक तत्त्व; भिटामिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खाद्यपदार्थमा पाइने पौष्टिक तत्त्व; भिटामिन।

सम्बन्धित शब्दहरू