खाद्दु
Romanized: khaaddu, khaddu
खार्नु; निखार ल्याउनु; नौनीलाई राम्रोसँग तताएर शुद्ध घिउ बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
खार्नु; निखार ल्याउनु; नौनीलाई राम्रोसँग तताएर शुद्ध घिउ बनाउनु।