ताद्दु

Romanized: taaddu, taddu

कुनै वस्तुलाई खोलाको वारिबाट पारि पुर्‍याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै वस्तुलाई खोलाको वारिबाट पारि पुर्‍याउनु।
२.
घिउ तेलमा आलु, करेला आदि खाद्यवस्तु तार्नु।
३.
दु:ख कष्टबाट पार लगाउनु।

सम्बन्धित शब्दहरू