कोद्दु

Romanized: koddu

कपाल कोर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कपाल कोर्नु।
२.
काठका पारा, बिन्डा वा कुनै भाँडावर्तन बनाउनु।
३.
खाल्डो खन्नु।
४.
नङ, नङ्ग्रा वा हतियारले कोतर्नु।

सम्बन्धित शब्दहरू