गद्दु
Romanized: gaddu
माउबाट छुट्टिने बेला नभएको भालुको बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
माउबाट छुट्टिने बेला नभएको भालुको बच्चो।
२.
काम नलाग्ने; बेकम्मा; लद्दु।