गद्दी
Romanized: gaddee, gaddii, gaddi
राजसिंहासन; गादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गद्दा+ई]
१.
राजसिंहासन; गादी।
२.
हात्तीका हौदामा बिछ्याइने आसन।
३.
बाक्लो, नरम खालको बिछ्याउना; गद्दा; डसना।