गद्दर

Romanized: gaddar, gaddara

थलथल गर्ने हिलो; भास; धाप । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
थलथल गर्ने हिलो; भास; धाप ।
२.
फोहर मैला।
३.
(विशेषण) फोहरी।

सम्बन्धित शब्दहरू