खद्दर
Romanized: khaddar, khaddara
हातले काती, बुनी घरेलु तानमा तयार पारिने सुतको मोटो कपडा; खादी; खाँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी खड्डी]
1
हातले काती, बुनी घरेलु तानमा तयार पारिने सुतको मोटो कपडा; खादी; खाँडी।