गदर
Romanized: gadar, gadara
व्यक्ति, समाज वा राष्ट्रको परस्पर विद्रोह; विप्लव; उपद्रव । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी गद्र]
१.
व्यक्ति, समाज वा राष्ट्रको परस्पर विद्रोह; विप्लव; उपद्रव ।
२.
होहल्ला; खलबली।