कदर
Romanized: kadar, kadara
सदुपयोग। (उदा.- माल पाएर मात्र हुँदैन त्यसको कदर गर्न पनि जान्नुपर्छ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कद्र]
१.
सदुपयोग। (उदा.- माल पाएर मात्र हुँदैन त्यसको कदर गर्न पनि जान्नुपर्छ।)।
२.
सद्व्यवहार (उदा.- आजको जमानामा विनाकदर नोकरचाकर पनि टिक्तैनन्।)।
३.
सम्मान; आदर।
४.
प्रशंसा; सहनी।
५.
उपाय; तरिका (उदा.- जुन कदरले भए पनि यो काम गर्नुपर्छ।)।
उदाहरण वाक्य
- माल पाएर मात्र हुँदैन त्यसको कदर गर्न पनि जान्नुपर्छ।