कदर्य

Romanized: kadary, kadarya

चाहिँदो काममा पनि पैसा खर्च गर्न नसक्ने; कन्जुस; मक्खीचुस; कृपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चाहिँदो काममा पनि पैसा खर्च गर्न नसक्ने; कन्जुस; मक्खीचुस; कृपण।
२.
तुच्छ; नीच।

सम्बन्धित शब्दहरू