अतीर्य

Romanized: atiry, ateerya, ateery, atiiry

अत्यन्त विशाल; खुब विस्तृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अत्यन्त विशाल; खुब विस्तृत।
२.
अपार; दुस्तर।

सम्बन्धित शब्दहरू