अतीत
Romanized: atit, ateeta, ateet, atiit
बितेको; गएको; भइसकेको; भूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बितेको; गएको; भइसकेको; भूत।
२.
मरेको; मृत।
३.
(नाम)
बितेको समय; गुज्रेको काल; उहिलेको काल।