अतीस

Romanized: atis, ateesa, atisha, atees

लामालामा फूल फुली किम्बुको जस्तो फल लाग्ने एक प्रकारको उत्तिसजस्तो रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लामालामा फूल फुली किम्बुको जस्तो फल लाग्ने एक प्रकारको उत्तिसजस्तो रुख।

सम्बन्धित शब्दहरू