अतीव्र
Romanized: ativr, atiwra, atiwr, ateevra
तीव्रता नभएको; तिखो नभएको; तीक्ष्ण नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तीव्रता नभएको; तिखो नभएको; तीक्ष्ण नभएको।