तीव्र

Romanized: tivr, tiwra, tiwr, teevra

साह्रै छिटो; धेरै चाँडो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
साह्रै छिटो; धेरै चाँडो ।
२.
कडा वा चर्को (स्वाद, स्वर आदि)।
३.
तिखो; तीक्ष्ण।
४.
सहिनसकिने।

सम्बन्धित शब्दहरू