स्त्रीव्रत
Romanized: strivrat, striwrata, striwrat, shtrivrata
एक नारीलाई मात्र पत्नी स्वीकार गरी सन्तुष्ट हुने कार्य; एकनारीव्रत; पत्नीव्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक नारीलाई मात्र पत्नी स्वीकार गरी सन्तुष्ट हुने कार्य; एकनारीव्रत; पत्नीव्रत।