कपोतव्रत
Romanized: kapotavrat, kapotawrata, kapotawrat, kapotabrata
अर्काले अत्याचार गरेको जानेर पनि चुपचाप सहने स्वभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्काले अत्याचार गरेको जानेर पनि चुपचाप सहने स्वभाव।