धृतव्रत

Romanized: dhritavrata, dhritavrat, dhritawrata, dhritawrat

व्रत वा नियममा रहेको व्रती; व्रतनिष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
व्रत वा नियममा रहेको व्रती; व्रतनिष्ठ।

सम्बन्धित शब्दहरू