क्षतव्रत
Romanized: kshatavrata, kshatavrat, kshatawrata, kshatawrat
व्रत भ्रष्ट भएको; ब्रह्मचर्य व्रत खतम भएको; नियम भङ्ग भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्रत भ्रष्ट भएको; ब्रह्मचर्य व्रत खतम भएको; नियम भङ्ग भएको।