क्षतविक्षत

Romanized: kshatavikshata, kshatavikshat, kshatawikshata, ksatavikshata

कहीँ अलिकति र कहीँ बेसरी शरीरभर चोटपटक लागेको; रक्त्योल; रक्ताम्मे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कहीँ अलिकति र कहीँ बेसरी शरीरभर चोटपटक लागेको; रक्त्योल; रक्ताम्मे।

सम्बन्धित शब्दहरू