गन्धाक्षत
Romanized: gandhaakshata, gandhaakshat, gandhakshata, gandhaaksata
चन्दन, अक्षता आदि पूजाका सरसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चन्दन, अक्षता आदि पूजाका सरसामान।
२.
पूजासामानद्वारा देवता, ब्राह्मण आदिलाई टीका लगाइदिने काम।