गन्धार
Romanized: gandhaara, gandhaar, gandhar, gandhara
एक राग वा स्वरको भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक राग वा स्वरको भेद।
२.
प्राचीन कालमा प्रशस्त जनसङ्ख्या र बस्ती भएको एक देश; कन्धार देश।
३.
सिन्दुर।
४.
सिम्रिक।