गन्धर्व

Romanized: gandharv, gandharwa, gandharw, gandharba

गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि।
२.
गानबजान नै पेसा भएको एक जाति; गाइने।

सम्बन्धित शब्दहरू