गन्धर्वविद्या
Romanized: gandharvavidyaa, gandharvawidyaa, gandharwavidyaa, gandharvavidy
गानबजानसम्बन्धी विद्या; सङ्गीतशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गानबजानसम्बन्धी विद्या; सङ्गीतशास्त्र।