गन्धर्वविवाह
Romanized: gandharvavivaaha, gandharvavivaah, gandharvaviwaaha, gandharvawivaaha
हिन्दु धर्मशास्त्र (मनुस्मृति) का अनुसार आठ प्रकारका विवाहमध्ये आमाबाबुको अनुमति नलिई प्रेम भएका केटा र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हिन्दु धर्मशास्त्र (मनुस्मृति) का अनुसार आठ प्रकारका विवाहमध्ये आमाबाबुको अनुमति नलिई प्रेम भएका केटा र केटीको आफ्नै राजीखुसीले गरिने विवाह; प्रेमविवाह।