असुरविवाह

Romanized: asuravivaaha, asuravivaah, asuraviwaaha, asurawivaaha

वर वा वरपक्षकाले कन्याका माइती वा संरक्षकलाई धन दिएर गरिने बिहे; आसुर विवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वर वा वरपक्षकाले कन्याका माइती वा संरक्षकलाई धन दिएर गरिने बिहे; आसुर विवाह।

सम्बन्धित शब्दहरू