आर्षविवाह

Romanized: aarshavivaaha, aarshavivaah, aarshavivaha, arshavivaaha

कन्याका पिताले वरबाट दुइटा गोरु लिएर गरिने वैदिक विवाह; आठ प्रकारका विवाहमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कन्याका पिताले वरबाट दुइटा गोरु लिएर गरिने वैदिक विवाह; आठ प्रकारका विवाहमध्ये एक।

सम्बन्धित शब्दहरू