आर्ष

Romanized: aarsha, aarsh, arsha, aarsa

ऋषिसँग सम्बन्धित; ऋषिहरूद्वारा प्रयुक्त; ऋषिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ऋषिसँग सम्बन्धित; ऋषिहरूद्वारा प्रयुक्त; ऋषिको।
२.
प्राचीन।
३.
वैदिक।

सम्बन्धित शब्दहरू