घर्ष

Romanized: gharsha, gharsh, ghars, gharsa

रगडाइ, रगेडा; रगड्ने काम; घर्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रगडाइ, रगेडा; रगड्ने काम; घर्षण।
२.
पिँध्ने काम; पिँधाइ।

सम्बन्धित शब्दहरू