घर्षण

Romanized: gharshana, gharshan, gharsan, gharsana

रगड्ने काम; रगेडाइ, घोटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रगड्ने काम; रगेडाइ, घोटाइ।
२.
पिँध्ने काम; पिँधाइ।
३.
कुनै ठोस पदार्थ ढल्दा निस्कने सापेक्ष शक्ति।

सम्बन्धित शब्दहरू