कर्षण
Romanized: karshana, karshan, karsan, karsana
तान्ने काम; घिच्च्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तान्ने काम; घिच्च्याइ।
२.
खनजोत गरी बाली लगाउने काम।
३.
ताछ्ने वा खुर्कने काम।