आकर्षण

Romanized: aakarshana, aakarshan, akarshana, aakarsana

शक्ति, गुण, माया, विशेषता आदिले कसैलाई आफूतिर तान्ने क्रियाकलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शक्ति, गुण, माया, विशेषता आदिले कसैलाई आफूतिर तान्ने क्रियाकलाप।
२.
मानिस वा वस्तुलाई आफूपट्टि तान्ने तान्त्रिक विद्या वा कुशलता; मुहुनी।

सम्बन्धित शब्दहरू