आकर्षक

Romanized: aakarshaka, aakarshak, akarshaka, aakarsaka

आकर्षण गर्ने वा खिँच्ने; तान्ने; घिच्च्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आकर्षण गर्ने वा खिँच्ने; तान्ने; घिच्च्याउने।
२.
प्रभावित वा मोहित गरेर आफूतिर तान्ने।
३.
(नाम) चुम्बक।
४.
कसी लगाउने पत्थर।

सम्बन्धित शब्दहरू