प्रकर्षक

Romanized: prakarshaka, prakarshak, prakarsak, prakarsaka

बलपूर्वक वा बेसरी तान्ने; घिच्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बलपूर्वक वा बेसरी तान्ने; घिच्याउने।
२.
हलो जोत्ने; खन्ने।

सम्बन्धित शब्दहरू