प्रकर्ष
Romanized: prakarsha, prakarsh, prakars, prakarsa
उत्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
(हेर्नुहोस्)
उत्कर्ष।
२.
कुनै कुरा प्रशस्त भएको अवस्था; प्रचुरता; आधिक्य।
३.
बलपूर्वक वा बेसरी तान्ने काम; घिच्याउने काम।
४.
बिस्तार।