विकर्ष
Romanized: vikarsha, vikarsh, wikarsha, wikarsh
तान्ने वा घिच्च्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तान्ने वा घिच्च्याउने काम।
२.
बाण।